तिम्रा मनका कुरा म लाई सुनाउन
नजिक आउ मायालु बनाउन
मलाइ तिम्रो साथ चाहियो
अंगालोको न्यानो ताप चाहियो
बाटो अध्यारो तर तिमि टहकिन छेउ
हासेर बोल्दा तारा झैँ टहकिन छेउ
मलाई तिम्रो साथ चाहियो
अंगालोको न्यानो ताप चाहियो
तिम्रा हातले कोरिदेउ एउटा चित्र
आभा बनि बसिदेउ मन भित्र
मलाइ तिम्रो साथ चाहियो
अंगालोको न्यानो ताप चाहियो
मलाइ तिम्रो साथ चाहियो