Kta Haru

Biruwa

Kta Haru



अन्त्य खोजि हिडेछु कहाँ छ तिम्रो भगवान 

म रमाई हिडेको किन तिम्लाई अपमान 
तिमि मलाई गाड्न खोज म बिरुवा बनि उम्रने छु 

मेरो आशालाई मार मा झन् झन् हासेर बाचिदिन्छु 
बालुवाका आस्तिपंजर माझ अडिएका सपना 

पंख खोसिएनि उड्ने गर्छु कल्पना 
तिमि मलाई गाड्न खोज म बिरुवा बनि उम्रने छु 

मेरो आशालाई मार मा झन् झन् हासेर बाचिदिन्छु