अन्त्य खोजि हिडेछु कहाँ छ तिम्रो भगवान
म रमाई हिडेको किन तिम्लाई अपमान
तिमि मलाई गाड्न खोज म बिरुवा बनि उम्रने छु
मेरो आशालाई मार मा झन् झन् हासेर बाचिदिन्छु
बालुवाका आस्तिपंजर माझ अडिएका सपना
पंख खोसिएनि उड्ने गर्छु कल्पना
तिमि मलाई गाड्न खोज म बिरुवा बनि उम्रने छु
मेरो आशालाई मार मा झन् झन् हासेर बाचिदिन्छु