मायाको बाटो अफ्ठेरो हुन्छ बिस्तारै आउनु ल
प्रिती को बोट कट्नेंनै भए मै तिरै ढाल्नु ल
सम्झना आए केहि गरि मेरो एक्लै रमाउनु ल
मायाको बाटो अफ्ठेरो हुन्छ बिस्तारै आउनु ल
उड्यो हावामा बग्यो बादल संगै
तिमि तिर मेरो मन
मायाको बाटो अफ्ठेरो हुन्छ बिस्तारै आउनु ल
प्रिती को बोट कट्नेंनै भए मै तिरै ढाल्नु ल
सुनसान छ पहाड
तिम्रै अवाज गुन्जिन छ
सुक्खा अनि उजाड
तर तिम्रै मायाको फूल फुलिदिन छ
बिस्तारै आउनु ल
एक्लै रमाउनु ल
मै तिरै ढाल्नु ल
बिस्तारै आउनु ल