दुनियामा हेर्न दृश्य धेरै तर मेरो आँखा तिम्रै आँखामा अड्किन छ थाहा छैन किन कुन्नि तिमि आयौ नजिक अनि मनमा bomb पड्किन छ बगैचामा हाम्रो बगैचामा तिमि माटो भए मलाई ढुंगा भन म घास खान्छु तिमि पानी देउ ,म पास हान्छु तिमि तानी देउ बगैचाको फुलको के कुरा गर्ने जब तिमि येति सुन्दर ९ ८ ६ १ मेरो number टिप अनि कान्छी मलाई फुन गर बगैचामा हाम्रो बगैचामा तिमि माटो भए मलाई ढुंगा भन म घास खान्छु तिमि पानी देउ ,म पास हान्छु तिमि तानी देउ गुलाबी कुर्ता अनि झुम्कामा सजिएकी अप्सरा हौकि तिमि आकाश बाट आएकी मान्छे हेर्दा त सानिनै छौ तर किन येति धेरै भाउ खाएकी बगैचामा हाम्रो बगैचामा तिमि माटो भए मलाई ढुंगा भन म घास खान्छु तिमि पानी देउ ,म पास हान्छु तिमि तानी देउ