Bagaicha
Kta Haru
71 Views
View Comments
दुनियामा हेर्न दृश्य धेरै तर मेरो आँखा तिम्रै आँखामा अड्किन छ 

थाहा छैन किन कुन्नि तिमि आयौ नजिक अनि मनमा bomb पड्किन छ

बगैचामा हाम्रो बगैचामा 

तिमि माटो भए मलाई ढुंगा भन म घास खान्छु 

तिमि पानी देउ ,म पास हान्छु तिमि तानी देउ 

बगैचाको फुलको के कुरा गर्ने जब तिमि येति सुन्दर 

९ ८ ६ १ मेरो number टिप अनि कान्छी मलाई फुन गर 

बगैचामा हाम्रो बगैचामा 

तिमि माटो भए मलाई ढुंगा भन म घास खान्छु 

तिमि पानी देउ ,म पास हान्छु तिमि तानी देउ 

गुलाबी कुर्ता अनि झुम्कामा सजिएकी अप्सरा हौकि तिमि आकाश बाट आएकी 

मान्छे हेर्दा त सानिनै छौ तर किन येति धेरै भाउ खाएकी 

बगैचामा हाम्रो बगैचामा 

तिमि माटो भए मलाई ढुंगा भन म घास खान्छु 

तिमि पानी देउ ,म पास हान्छु तिमि तानी देउ
          
Advertisement

Comments





Advertisement
Find Us On Facebook



Advertisement