ए मेरी काठमाडौँ नगरिकी सीता तिम्रो रामको नाम सुन्दा सुन्दै कान पाकिसक्यो अनि तिम्रो रामको पारा हेरी दिमाग तत्तिसक्यो ए मेरी काठमाडौँ नगरिकी सीता कति लागछेउ पछि पछि तेही रामेको पछि न त सिप न स्वोरुप बन मान्छे जस्तै देखिन्छ येति राम्री सीता पाको रामलाई पत्तो नै छैन निस्ठुरी राम भाको सीतालाई अत्तो नै छैन ए मेरी काठमाडौँ नगरिकी सीता नीच्छ हासेर मायाको कुरा नगर म त तिम्रो साथि मात्रै राम आई लिएर जानेछ लिएर जानेछ तिमीलाई मेरो आशा माथि आगो लगाई लिएर जानेछ तिमीलाई बादरको सेना बोलाई ए मेरी काठमाडौँ नगरिकी सीता म त हारे हारे तिम्रै राम बाबु सित अब सम्झी बस्ने होइन बरु राधालाई खोज्न जानेहो येति राम्री सीता पाको रामलाई पत्तो नै छैन निस्ठुरी राम भाको सीतालाई अत्तो नै छैन