Nare Nisha
Kta Haru
70 Views
View Comments
नरेले निशालाई देख्यो पर्किङ्ग मा चुरोट तान्दा खेरि 
दुइको आँखा जुदयो भर्यांग बाट झर्दा खेरि 
घर गएर नरे सोचेकै सोचेकै भयो

निशालाई सम्झेर गितार बजाउन थाल्यो

ए निशा आँखामा गाज़ल लगाएकी 
ए निशा कहाँ जान लागेकी 
ए निशा नरेले तिम्लाई मन्पराको 
ए निशा सम्झी सम्झी गुन्गुनाको 

तर नारेलाई थाहा छैन नीशा त लेस्बियन हो 

हा हा हा कथामा कस्तो त्विस्ट आएको 
यता नरे निशाको प्रेममा कवि भो 
उता निशा र कविता चाट्दै छन् एकअर्काको 

माया जो संगनी हुन सक्छ 

माया जस्तो निहुन सक्छ 

मुना र मनोजको भेट भो कलेजको क्लास रूममा 

कुरा गर्न थाले फसेबूक को च्याट रूममा 

मुना बसेकै बेन्चमा मनोज आई बसेको थियो 

उसको फिल्ममा मनोज भयो हिरो 

ए मनोज लामो लामो दार्ही पालि 

ए मनोज मायाको जाल हाली 

ए मनोज मुनाले तिम्लाई मन्पराकी 

ए मनोज सम्झी सम्झी गुन्गुनाकी 
अब कथामा जे सोच्यो त्येही हुने हो 

मुनालाई थाहा छैन मनोज त गे हो 

यता मुनाले बिहेको कुरा सोची सकी 

उता मनोजको मुख भरि माइकलको 

माया जो संगनी हुन सक्छ 

माया जस्तो निहुन सक्छ
          
Video



Advertisement

Comments





Advertisement
Find Us On Facebook



Advertisement