Vek

Mayalu Lyrics

Yabesh Thapa / Vek




नसुनेझैं गरी मेरो
कुराहरू आज फेरि
रिसाउँदै तर्के नजर नलाउन

माया

साना साना कुरा नबुझी
भएनी न भए झैं खुसी
आज फेरि हात छोडी नजाउन

मायालु,

गाजलु,

आँखैमा,

कैदी बनाएर मलाई नराखन

माया मेरो एकचोटि
सुनिदेउन कुरा फेरि
हेरिदेउन मलाई तिम्रो
मन्द मुस्कान लिएर

माया मेरो एकचोटि 
सुनीदेउन कुरा फेरि
हाँसिदेउन फेरि
तिम्रो मन्द मुस्कान दिएर

हाम्रो यो कुराकानी
हासोँ रोदन जहिले पनि
अंगालोमा बेर्छु तिम्लाई
केही नभनी

मुस्कुराउँदै हेर्नु मलाई
तिम्रो त्यो मुहारलाई
चम्किलो नभएको 
सुहाउँदैन नी

नरिसाउ
तिमी बुझिदेउन मेरो पीडा
आइदेउन अंगालोमा
अब हासिदेऊ
तिमी सिनिदेउन मेरो कुरा
माया गर्छु भनिदेउन

माया गर्छु भनिदेउन
SONGWRITERS
Yabesh Thapa / Vek
CONTRIBUTORS
sonikabaniya

More Lyrics from Vek
  • Mayalu Lyrics by Vek
  • View All