Jeetu Shrestha

Baimani Baimani Lyrics

Jeetu Shrestha / Anu Adhikari



केटा :  (मस्की मस्की हेर्नेलाई बनाई दिउकी रानी )2
केटी :  ( नखोज न तान्न मलाई मायाको जाल हानी ) हो 2
केटा :   बैमानी बैमानी त्यो रुपैले पार्यो हैरानी हो *2
केटी  :   त्यो बैमानी बैमानी त्यो हेराईले पार्यो हैरानी *2 
 
केटा   : (धनी बाउको छोरो म त नसोध भो कमाई
           लाउन खान पिर नमान बस्यौली नि रमाई )2
केटी : (आजकलका केताहरुको लाग्दैन है भर 
           बिचल्लिमा पार्ने हो कि लाग्छ मलाई दर हो )2
केटा :   बैमानी बैमानी त्यो रुपैले पार्यो हैरानी हो 
केटी  :   त्यो बैमानी बैमानी त्यो हेराईले पार्यो हैरानी 

केटा   : (मखमलको चोली दिउला फुलबुत्ते सारी 
           लाउलि तिमी रमाई रमाई पाउ सम्म झारी)2
केटी  : (धनी बाउकी छोरी हू म गाउँ घर्की  ठुली
           सुहाउछ चौबन्दी र मलाई झम्के फुलि )2
केटा :   बैमानी बैमानी त्यो रुपैले पार्यो हैरानी हो *2
केटी  :   त्यो बैमानी बैमानी त्यो हेराईले पार्यो हैरानी *2
            
SONGWRITERS
Yogen Dholi
CONTRIBUTORS
Jeetu