केटा : (मस्की मस्की हेर्नेलाई बनाई दिउकी रानी )2 केटी : ( नखोज न तान्न मलाई मायाको जाल हानी ) हो 2 केटा : बैमानी बैमानी त्यो रुपैले पार्यो हैरानी हो *2 केटी : त्यो बैमानी बैमानी त्यो हेराईले पार्यो हैरानी *2 केटा : (धनी बाउको छोरो म त नसोध भो कमाई लाउन खान पिर नमान बस्यौली नि रमाई )2 केटी : (आजकलका केताहरुको लाग्दैन है भर बिचल्लिमा पार्ने हो कि लाग्छ मलाई दर हो )2 केटा : बैमानी बैमानी त्यो रुपैले पार्यो हैरानी हो केटी : त्यो बैमानी बैमानी त्यो हेराईले पार्यो हैरानी केटा : (मखमलको चोली दिउला फुलबुत्ते सारी लाउलि तिमी रमाई रमाई पाउ सम्म झारी)2 केटी : (धनी बाउकी छोरी हू म गाउँ घर्की ठुली सुहाउछ चौबन्दी र मलाई झम्के फुलि )2 केटा : बैमानी बैमानी त्यो रुपैले पार्यो हैरानी हो *2 केटी : त्यो बैमानी बैमानी त्यो हेराईले पार्यो हैरानी *2