तिमी नाच न, तिमी नाच न मायालु, तिमीसँगै सँगै हिँड्न मन लाग्छ त के गरूँ? तिम्रै बाटो-बाटो लाग्दा आँखा पनि लजालु तिम्रै बाटो-बाटो लाग्दा आँखा पनि लजालु तिम्रै बाटो-बाटो (तिम्रै बाटो-बाटो) मनमा भाछ एउटै वाचा, तिमीसँगै हुने, हा योपालिको रातमा हातमा हात समातेर आऊ न, तिमी नाच न तिमी नाच न, तिमी नाच न तिमी नाच न, तिमी नाच न तिमी नाच न, तिमी नाच न मायालु, तिमी मुसुमुसु हुाँस्दा मनै भयो बेकाबू "आऊ नाचूम्-नाचूम्" भन्दै तिम्रा आँखा नशालु यो कस्तो-कस्तो सञ्जालैमा परेँ, के भनूँ? यो कस्तो-कस्तो (यो कस्तो-कस्तो) हतारिँदै, आउँदै छु म पछारिँदै तिम्रो मायालाई पछ्याउँदै नराख न टाढा-टाढा, मलाई धेरै गाह्रो भो योपालिको रातमा हातमा हात समातेर आऊ न, तिमी नाच न तिमी नाच न, तिमी नाच न तिमी नाच न, तिमी नाच न तिमी नाच न, तिमी नाच न यो जीवन छोटो छ, भोलिको के भर? ढल्किँदै छ यो साँझ, मसँग आऊ न यो जीवन छोटो छ, भोलिको के भर? ढल्किँदै छ यो साँझ, मसँग आऊ योपालिको रातमा हातमा हात समातेर आऊ न, तिमी नाच न तिमी नाच न, तिमी नाच न तिमी नाच न, तिमी नाच न तिमी नाच न, तिमी नाच न तिमी नाच न, तिमी नाच न तिमी नाच न, तिमी नाच न तिमी नाच न, तिमी नाच न तिमी नाच न, तिमी नाच न