साँझ बढ्यो
याद पनि
हावा चिसो मन पनि
भेट न भेट तिमि आधा बाटो , म आउछु आधी
अपÞm्टेरा बेग नि कट्छ , के होर हाम्रो दुरी
त्यागि दिने भए
मिल्थ्यो होला
बाँधी दिए तिमीलाई अङ्घालो मा
जाने भए संगै लग
जुर्ने भए , जुराउन
हात बढाउ
तिमि र म हामि बनौं
साथ बन
कठोरता मा
त्यागि दिने भए
मिल्थ्यो होला
बाँधी दिए तिमीलाई अङ्घालो मा
जाने भए संगै लग
जुर्ने भए , जुराउन