हिमाल मा बसेछ मन
बसेछ मन, हिमाल मा
हिमाल को छोरो हुं म शेर्पा मेरो नाउँ
स्वर्ग भन्दा प्यारो लाग्ने नेपाल मेरो गाउँ
हिमाल को छोरो हुं म गोर्खे मेरो नाउ
प्राण भन्दा प्यारो लाग्ने नेपाल मेरो ठाउँ
हिमाल को छोरो हुं म गोर्खे मेरो नाउ
हिमाल कै देश मेरो हिमाल कै ठाउं
जहाँ गए नि , जता पुगे नि प्यारो लाग्ने माटो नेपाल को
शहर भन्दा , रोज्यो मनले , रमाइलो बाटो हिमाल को
सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भई फैलिएका, मेची-माहाकाली