Lata Mangeshkar

Aakashma Tirmire Lyrics

Lata Mangeshkar




आकाशका तिर्मिरे मा गन्न सक्तिन
मन को कुरो मुखमा ल्याई म भन्न सक्तिन
आकाशका तिर्मिरे मा गन्न सक्तिन

साउने झरी ढुन्गेलो बाटो बिर्सिन सक्तिन
साउने झरी ढुन्गेलो बाटो बिर्सिन सक्तिन
बिर्सेर पनि त्यो दिन आज बिर्सिन सक्तिन
आकाशका तिर्मिरे मा गन्न सक्तिन

धाराको कुवा निरको भेट म भुल्न सक्तिन
धाराको कुवा निरको भेट म भुल्न सक्तिन
झरीको पछी लागेको अघि बिर्सिन सक्तिन

जूनिलो छाया मायालु उमेर म भन्न सक्तिन
जूनिलो छाया मायालु उमेर म भन्न सक्तिन
हात मा हात परेको बेला बिर्सिन सक्तिन

आकाशका तिर्मिरे मा गन्न सक्तिन
मन को कुरो मुखमा ल्याई म भन्न सक्तिन
आकाशका तिर्मिरे मा गन्न सक्तिन
CONTRIBUTORS
manibibek