म हराएको ग्रह, मेरो सुर्य अँध्यारो छ
म पापी मनको बह, मेरो इश्वर अधुरो छ
पूर्णिमाको तारा हो म ,
बिउझनछु म निदाउन ...
मा स्वतन्त्रताको नारा, मेरो देश बहिरो छ
म हँसिया न तारा , मेरो प्रेम सुइरो छ
कुंवाको बुद्ध हो म
सोच्दछु म सुनाउन
म हराएको ग्रह ....मेरो सुर्य अँध्यारो छ
म पापी मनको बह ...मेरो इश्वर अधुरो छ
म..