अँ, दाइ, रिकर्ड हुँदै छ है? Mm, जिन्दगी बेकम्फुसे नै रैछ, कहिले काँ त कहिले काँ कहिले आफ्नो मान्छे सधैँको लागि टाढा भइदिने त कहिले टाढाको मान्छे पनि सधैँको लागि आफ्नो भइदिने फर्कन्न होला अब म गएपछि उतैतिर सम्झन्छु ल धेरै नै कहिलेकाहीँ सम्झिदिँदा जिन्दगी बेकम्फुसे, कहिले काँ, कहिले काँ छुट्नु छ, थाहा नै थ्यो, मनै त हो नि जानेरै कि नजानेरै नजिक भइदियो नचिनेको, नदेखेको मान्छे नि आफ्नैझैँ लाग्यो टाढा-टाढा लान्छ कि समयले काँ तानेर? शब्दहरूमै सुम्पन्छु, अट्दै अटेन भावना, भावना जानेरै कि नजानेरै नजिक भइदियो नचिनेको, नदेखेको मान्छे नि आफ्नैझैँ लाग्यो फर्कन्न होला अब म गएपछि उतैतिर सम्झन्छु ल धेरै नै कहिलेकाहीँ सम्झिदिँदा तर यो "फर्कन्न होला" फेरि गर्ने?