Ishan Raj Onta

Nindra (Phase) Lyrics

Ishan Raj Onta



निन्द्रा मा , बिपना खोज्दै म 
कल्पना को हूलमा को अतित को हात छुट्टीयो 
बर्षा यहाँ , माटो छोडेर बादल तिर लम्किन्छ 
रुख जहाँ , आकाश को पैतलामा रम्दै फुल्छ 

I rest my bones tonight 
lay right by your side
truth does hurt sometimes
put our hearts on the line 

सपना मै हो कि 
टाढा टाढा तैरिदैछु म 
बिपना मै छु कि 
कस्तो कस्तो तद्पिदैछु म 

envy screams inside 
seems like you are in a happy place 
its getting dark I can't see through these eyes 
Why did you leave me behind? 

हिउदो ले खरानी मेरो न्यानो बनायो 
सिरिरी हावा ले पनि परै udaayo
बोलयो अन्त्यरिक्ष्य मा पारी हरु ले 
टोलाए , नजाउ कसरी , तिमी नभए ?

सपना मै हो कि 
टाढा टाढा तैरिदैछु म 
बिपना मै छु कि 
कस्तो कस्तो तद्पिदैछु म 

ब्युझाउ मलाई
            
CONTRIBUTORS
sonikabaniya