के यो माया हो? आज मलाई यो के भएको? कस्तो नौलो आभास हो? आफैमा हराउँछु म के यो माया हो? आज मलाई यो के भएको? के भनुँ म तिमीलाई नै सोधी रहन्छु खोजि रहन्छु (तिम्रै बारेमा) गाँट्ठे! यो के भो? मेरो मनको काम फत्ते भो सत्य हो, मेरो हालत प्रेमीको दुरुस्त भो पिरतीकै गीत किन गुनगुनाउँन थाल्छु म? यो भन्दा अनौठो सुनला तर उनकै सोचमा व्यसत छु म आश्चर्य लाग्छ आज देख्दा आफ्नै स्वभाव बद्लिदै गएका यी बानी सबै उनकै प्रभाव अभावमा उनको फेरि मेरो मन हुन्छ खिन्न फरक लाग्छ सबै कुरा, आज सबै भिन्न चलचित्रको दृश्यमा झैँ slow motion मा छैन तर अनुभवी प्रेमीले भनेका कुरा नभाको पनि होइन दोहोरिएर आउँछ भन थिए एउटै मान्छेको सोच विशिष्ट श्रेणीको यो पलमा बिर्सिन्छन रे सबै थोक महसुस गर्दैछु आफै भित्र यी परिवर्तन (के यो माया हो?) नौलो छ आभास खुसी, डर, उत्साहको मिश्रण आत्तेको मेरो मन छ उ खोज्दछ आरक्षण (आरक्षण) कसलाई सोधुँ, के म गरुँ मायाको नै हो कि यो लक्ष्ण? के यो माया हो? आज मलाई यो के भएको? कस्तो नौलो आभास हो? आफैमा हराउँछु म के यो माया हो? आज मलाई यो के भएको? के भनु म तिमीलाई नै सोधी रहन्छु खोजि रहन्छु (तिम्रै बारेमा) You can call me Kim and it's really nice to meet ya You can call me Cupid when my arrow gonna hit ya Everybody's looking at me way I'm getting crazy, girl I'm like a small baby happy in your Disney world I can't wait for valentine, I probably make you mine now I will make you fall for me I can be the parachute When you falling down I can be your caring hubby, you can be my wifey We can settle down with a sweet little child You feelin' me we gonna do this differently Sunbathe in island or cuddling right near chimney French kiss at Paris and a dinner in Italy This is not a fiction, baby, we got that chemistry Your elegance, you're beautiful, shawty you're so magical (के यो माया हो?) Your presence so miracle that makes Kim possible Baby you so perfect you make my heart move like an earth quake You're the girl that I'm in love with, yeah Yeah, I toss and turn on my bed to sleep But she's on my mind the one that I need Her smile, her laugh (के यो माया हो?) Reminiscing all those memories (यो के भएको?) I don't know what I'm doing and what is to be done These feelings are new to me, I doubt if it's love हराइ बस्छु उनकै सम्झनामा आज भोलि, के भयो मलाई निन्द्रा छैन यी आँखामा, बस्छु म सधैँ टोलाइ खै, के भो मलाई? कल्पनाको संसारमा व्यसत छु, सोच्दछु, खोज्दछु केवल उनलाई सायद मायाको जालमा फसेँकी, पलायो यो मनमा खुसी मायाको रङ्गमा डुबी बस्छु यो संसार भुली अब कसरी सम्हालुँ पागल यो मन फेरि? धड्किन छ उनकै नाम लिई आशाको किरण बनि आई दिइन यो जीवनमा मुस्कानले छाई दिइन मेरा हरेक बिहान सुनौलो बनाइ दिइन आज मायाकै गीत गुनगुनाउछ याे मन अनि दर्पण म हेर्छु देख्छु उनकै आकृतिको चित्रण के यो माया हो? (के यो माया हो?) उनकै सपना प्यारो भो वर्णन गर्न गारो भो नौलो त्यो आभास उनको नशालु हेराइको गहिराइ म डुबेछु म एकान्तमा बसी फेरि आफैलाई सोध्छु म के यो माया हो? आज मलाई यो के भएको? कस्तो नौलो आभास हो? आफैमा हराउँछु म के यो माया हो? आज मलाई यो के भएको? के भनु म तिमीलाई नै सोधी रहन्छु खोजि रहन्छु (तिम्रै बारेमा) के यो माया हो? आज मलाई यो के भएको? (आफैमा हराउँछु म) कस्तो नौलो आभास हो? आफैमा हराउँछु म (आज मलाई यो के भएको?) के यो माया हो? आज मलाई यो के भएको? के भनु म तिमीलाई नै (के यो माया हो?) सोधी रहन्छु खोजि रहन्छु, तिम्रै बारेमा