Ashutosh KC

Maya Lyrics

Ashutosh KC




थाहा छैन के हो यो
भावना अनौठो
के यहि माया हो
के यहि माया हो
माया हैन भने किन
हेर्थे म तिमि तिर
भए पनि मनका कुरा
भन्न सक्थे र
हम्म...

एक्लै बसेर मुस्कुराउनु हो माया
तिमीलाई हेरेर रमाउनु हो माया
बरालिने मन त हो...
यादले जिवन सजाउनु हो माया

आए म त हेर तिम्रै रहरमा
भन काहा जाउ म
बसु कि तिम्रै मन को घर मा
सबै भावना राखेर
भावनाहरु त उडि जान्छ
तिमीलाई हेरेर (तिमीलाई हेरेर)
राखेछु तिम्रै मायाको
डोरिले बेरेर (डोरिले बेरेर)
एक्लै बसेर मुस्कुराउनु हो माया
तिमीलाई हेरेर रमाउनु हो माया
बरालिने मन त हो...
यादले जिवन सजाउनु हो माया

फुल बुट्टे रातो सारिमा
तिमी राम्री देखिन्छौ
(राम्री देखिन्छौ)
रिसाउदा पनि किन हो
तिमी राम्री देखिन्छौ
(राम्री देखिन्छौ)

एक्लै बसेर मुस्कुराउनु हो माया
तिमीलाई हेरेर रमाउनु हो माया
बरालिने मन त हो...
यादले जिवन सजाउनु हो माया
SONGWRITERS
Ashutosh KC
CONTRIBUTORS
sonikabaniya

More Lyrics from Ashutosh KC
  • Maya Lyrics by Ashutosh KC
  • View All