Albatross

Kaha Janchau feat. UniQ Poet Lyrics

Albatross / Uniq Poet



यम र बुद्ध बीच चल्दै छ युद्व
मानसिक कुरुक्षेत्रको मुर्त रुप म
अन्तर्दन्द मैन मन्द बोली चुप छ
वाक्य व्यक्त गर्दा व्याकरण पनि चुक्छ
बोल्छ बुद्ध गर् जगतको भलाई
तर के काम भगवान यो कलियुगको लडाई
आत्मा बेची हेर बरु बस्छस डराई
जतासुकै जा भेटिहाल्छस मलाई
संसारको जन्जालमा बदिएको
जिम्मेबरिले गुन्द्रुक झैँ खदिएको
पाकेको घाऊ नुन चुक्ले सदिएको
नकारात्मकताको चुम्बकले तानिएको
मेरो दिमागको नसा त्यो चुडियोकी
यथार्थको सिमा पारी उडियोकी
सपना देख्दा सपनालेनै पुरियोकी
गन्तव्यनै के थियो पो भुलियो नि

(काहाँ जान्छौ, काहाँ जान्छौ
हामी काहाँ जान्छौ, काहाँ जान्छौ)
(काहाँ जान्छौ, काहाँ जान्छौ
हामी काहाँ जान्छौ, काहाँ जान्छौ)
(काहाँ जान्छौ, काहाँ जान्छौ
हामी काहाँ जान्छौ, काहाँ जान्छौ)
(काहाँ जान्छौ, काहाँ जान्छौ
हामी काहाँ जान्छौ, काहाँ जान्छौ)

अन्धकार के हो? अन्धकार तलाई के थाहा?
बन्द झ्याल ढोका अँधेरो कोठामा एक्लो केटा
फेरी आउन थाल्यो नकारात्मकता
भन्न थाल्यो मलाई छोडी भग्छास कहाँ?
आशा बादी हाँसो तेरो नकापन हो, किनकि
सराप लाग्या छ तलाई वास्तवमा
त्यै भएर त आइस् जुनी लिएर
झुडिएर मर्न पनि डर
पोल्छ भत्भति छटपट्टी रातभर
छैन भविष्यको भर त्यस माथि
वर्तमान पनि धमिलो
जिन्दगीको स्वाद खल्लो, टर्रो, अमिलो
विशाल ब्रम्हाण्डमा त एउटा सानो कमिलो
कमिलो खोज्छ चिनी बडी पानी नमिठो
गाह्रो अफ्ठ्यारो सारै असजिलो
कोट्याउँदै चोटलाई टोलाउदै सोच्दै
यो पागलपनले कता पो डोर्याउने हो खै?

(काहाँ जान्छौ, काहाँ जान्छौ
हामी काहाँ जान्छौ, काहाँ जान्छौ)
(काहाँ जान्छौ, काहाँ जान्छौ
हामी काहाँ जान्छौ, काहाँ जान्छौ)
(काहाँ जान्छौ, काहाँ जान्छौ
हामी काहाँ जान्छौ, काहाँ जान्छौ)
(काहाँ जान्छौ, काहाँ जान्छौ
हामी काहाँ जान्छौ, काहाँ जान्छौ)

तलाई सरोस् म माथिको कालो बादल
समस्याले थिचिएर मर आफै खनी खाडल
मेरो, कालो मुख कालो सोच कालो मन
तेरो जीवनमा ग्रहण ल्याएपछि हुन्छस पागल त काहाँ जन्छास अब भागेर
काहाँ जन्छास अब भागेर
त भित्रको दर्नै तेरो पिंजडा
अब बस् त्यै पिंजडा भित्र कापेर

(काहाँ जान्छौ, काहाँ जान्छौ
हामी काहाँ जान्छौ, काहाँ जान्छौ)
(काहाँ जान्छौ, काहाँ जान्छौ
हामी काहाँ जान्छौ, काहाँ जान्छौ)
(काहाँ जान्छौ, काहाँ जान्छौ
हामी काहाँ जान्छौ, काहाँ जान्छौ)
(काहाँ जान्छौ, काहाँ जान्छौ
हामी काहाँ जान्छौ, काहाँ जान्छौ)
            
SONGWRITERS
Uniq Poet