आहा हा हा हा हा है, लैजाउ मलाइ कतै कहि टाडा टाडा आहा है लैजाउ मलाइ कतै कहि टाडा टाडा थाकी सके कुर्रदा कुर्रदै अल्झिएका सपना प्यारा तेराङे आङ्गाआङ् पिछिरो माङ्घा (लिम्बू) (लैजाउ मलाई जॅाउ टाढा) निङ्वाबा पान्हा यरिक वा पा?मा (लिम्बू) मनको कुरा धेरै छ गर्नु / भन्नु (अनुवाद) आहाहाहा है तिमि र म जॅाउ कतै टाडा टाडा सक्दीन म यसै यसै बाटो हेर्न तिमिलाइ तिमि कहा छौ भनी खोजी रहन याहा लैजाउ मलाइ कहि टाडा - संगै संगै हिडौ अब तक्सङ् आङ् थो थो थेगु कोक्मा लुङ्मारक् हिम्लो आखे चोक्मा सेगेफुङ सेक्खेक सेङ्मै फाआङ् निङ्वाबा पान्हा चेङ्मै फाआङ् (लिम्बू) लेक माथी माथी डाँडा काँडा बिरह चल्छ कसो गरौं सेगेफुङ (एक प्रकारको मुन्धुममा उल्लेखित फुल) टिपौं भनिन्छ मनको कुरा गरौं भनि पुग्दैन अब मलाइ केवल तिम्रो सम्झनाले आकाश को तारा गन्न रोज्दैन अब मनले आउ न, लैजाउ मलाइ लैजाउ - लैजाउ मलाइ कतै कहि टाडा टाडा तिमि र म म तिम्रै नै हु लैजाउ मलाइ कतै कहि टाडा टाडा अहाहाहा है