Shaurav Bhattarai

Kitadu Lyrics

Shaurav Bhattarai



के तिम्रो सूक्ष्म यन्त्रले मेरो भावना बुझ्छ ?
रसायनलाइ प्रकृति भन्छौ, तिम्रो प्रविधि असफल 
विज्ञानको असफल प्रयोग देउ 
समाजको मानसिक वियोग देउ 
धुँवा देउ , नशा देउ , सम्भोग देउ 
म तिमीलाई रोग दिन्छु 
म कीटाणु, म कीटाणु
के म सृष्टि हो ?
कि परिक्षण हो ?
विज्ञान नै विकृति को लक्षण हो 
अम्मले औषधी, पौष्टिक विषादी
संकुचित सोच देखि शौच सम्म 
संक्रमित शुक्राणु - संग्राम देउ 
प्रकाश संलेशन - रुघ्द घाम देउ 
शिक्षालाइ - जैवीक सर्वनाम देउ 
तिमीलाई बिजोक दिन्छु 
म कीटाणु, म कीटाणु
(विलासका लागि शुन्य थिच्नुहोस , अनि विश्वासका लागि एक)
म पनि जिवाणु हो 
तिमि जस्तै कोषाणु हो 
स्वतन्त्र परमाणु हो 
कृत्रिम संयोग दिन्छु 
म कीटाणु, म कीटाणु
            
CONTRIBUTORS
manibibek



More Lyrics from Shaurav Bhattarai
  • Kitadu Lyrics by Shaurav Bhattarai
  • View All