Kta Haru

Rawan Lyrics

Kta Haru



ए मेरी काठमाडौँ नगरिकी सीता 

तिम्रो रामको नाम सुन्दा सुन्दै कान पाकिसक्यो 

अनि तिम्रो रामको पारा हेरी दिमाग तत्तिसक्यो 

ए मेरी काठमाडौँ नगरिकी सीता कति लागछेउ पछि पछि 

तेही रामेको पछि न त सिप न स्वोरुप बन मान्छे जस्तै देखिन्छ 

येति राम्री सीता पाको रामलाई पत्तो नै छैन 

निस्ठुरी राम भाको सीतालाई अत्तो नै छैन 

ए मेरी काठमाडौँ नगरिकी सीता 

नीच्छ हासेर मायाको कुरा नगर 

म त तिम्रो साथि मात्रै राम आई लिएर जानेछ 


लिएर जानेछ तिमीलाई मेरो आशा माथि आगो लगाई 

लिएर जानेछ तिमीलाई बादरको सेना बोलाई

ए मेरी काठमाडौँ नगरिकी सीता 

म त हारे हारे तिम्रै राम बाबु सित 

अब सम्झी बस्ने होइन बरु राधालाई खोज्न जानेहो 

येति राम्री सीता पाको रामलाई पत्तो नै छैन 

निस्ठुरी राम भाको सीतालाई अत्तो नै छैन
            



More Lyrics from Kta Haru
  • Mayako Bato Lyrics by Kta Haru
  • Biruwa Lyrics by Kta Haru
  • Love Paryo Lyrics by Kta Haru
  • ढिकी च्याउ Lyrics by Kta Haru
  • Bagaicha Lyrics by Kta Haru
  • Dharan Lyrics by Kta Haru
  • Rawan Lyrics by Kta Haru
  • Timro Saath Lyrics by Kta Haru
  • Nare Nisha Lyrics by Kta Haru
  • View All